images

Jul 05 2024 | २०८१, असार २१ गते

राप्रपाले कांग्रेस–एमालेको संविधान संशोधनको एजेण्डामा सघाउने

राप्रपाले कांग्रेस–एमालेको संविधान संशोधनको एजेण्डामा सघाउने

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार १८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार १८ २०८१
  • राप्रपाले कांग्रेस–एमालेको संविधान संशोधनको एजेण्डामा सघाउने

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस र नेकपा एमालेको संविधान संशोधनको एजेण्डामा सघाउने भएको छ ।

    images
    images

    मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको बैठकले संविधान संशोधनको एजेण्डामा सघाउने निर्णय गरेको बैठकपछि राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए । कांग्रेस र एमालेबीच सोमबार राति संविधान संशोधनसहित सत्तासहकार्य गर्ने ७ बुँदे लिखित सहमति भएको थियो । सहमति भने सार्वजनिक गरिएको छैन ।

    राप्रपाले नयाँ सरकारमा सहभागीता जनाउनेबारे पछि निर्णय लिने शाहीले जानकारी दिए । ‘हामी संविधान संशोधनको पक्षमा छौँ। नयाँ सरकारबारे परिस्थितिको मूल्याकंन गरेर मात्रै पछि निर्णय लिन्छौँ,’ शाहीले भने । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट