Sep 08 2024 | २०८१, भदौ २३ गते

काठमाडौँको सोह्रखुट्टे–बालाजु सडक भासियो, करिब ११ फिट खाल्डो

काठमाडौँको सोह्रखुट्टे–बालाजु सडक भासियो, करिब ११ फिट खाल्डो

एभरेष्ट हेडलाइन्स
बुधबार, असार १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार १९ २०८१
  • काठमाडौँको सोह्रखुट्टे–बालाजु सडक भासियो, करिब ११ फिट खाल्डो

    काठमाडौँ  । सोह्रखुट्टे–बालाजु सडक भासिएको छ । आज बिहान काठमाण्डौ महानगरपालिका १६ नयाँबजारको कुमारी टोलको गेट अगाडि सडकमा झन्डै ११ फिट गहिरो खाल्डो परेको हो ।

    images
    images

    खाल्डोमा एउटा मोटरसाइकलमेत खसेको थियो । मोटरसाइकललाई क्रेनबाट निकालेको र मोटरसाइकल चालक पनि सकुशल रहेका प्रहरीले जनाएको छ ।

    सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ । अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट