images

Jul 06 2024 | २०८१, असार २२ गते

प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

एभरेष्ट हेडलाइन्स
बुधबार, असार १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार १९ २०८१
  • प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

    काठमाडौँ । प्रतिनिधिसभाका नवनियुक्त सचिव  सुरेश अधिकारीले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images
    images

    राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार उक्त पदमा नियुक्त गरेका हुन् ।

    त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार