images

Jul 06 2024 | २०८१, असार २२ गते

लोसपाले कांग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने

लोसपाले कांग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने

एभरेष्ट हेडलाइन्स
बुधबार, असार १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार १९ २०८१
  • लोसपाले कांग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ।

    images
    images

    बुधबार बबरमहलस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । तर, बैठकले नयाँ बन्ने सरकारमा जाने नजाने भन्नेबारे अहिले निर्णय नगरेको सहभागी एक नेताले जानकारी दिए ।

    एमालेले कांग्रेससँग मिलेर नयाँ सत्ता समीकरण बनाउने निर्णय गरिसकेको छ । उक्त निर्णय कांग्रेसले अनुमोदन गरिसकेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार