Sep 08 2024 | २०८१, भदौ २३ गते

नक्कली शरणार्थी प्रकरणः बेचन झाविरुद्ध म्याद थपको तयारी 

नक्कली शरणार्थी प्रकरणः बेचन झाविरुद्ध म्याद थपको तयारी 

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २० २०८१
  • नक्कली शरणार्थी प्रकरणः बेचन झाविरुद्ध म्याद थपको तयारी 

    काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई प्रहरीले म्याद थपका लागि बिहीबार अदालत उपस्थित गराउने तयारी गरेको छ ।

    images
    images

    जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी र संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउन लागेको एसपी नवराज अधिकारीले जानकारी दिए ।  

    उनी गत  शुक्रबार पक्राउ परेका थिए भने अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न यसअघि दिएको म्याद बिहीबार सकिँदैछ ।  झाको नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च राजनीतिक तहको कनेक्सन रहेको बताइँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट