images

Oct 05 2024 | २०८१, असोज १९ गते

एमालेलक्षित झलनाथको टिप्पणी – कांग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन 

एमालेलक्षित झलनाथको टिप्पणी – कांग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २१ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २१ २०८१
  • एमालेलक्षित झलनाथको टिप्पणी – कांग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन 

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाएका छन् ।

    images
    images
    images

    शुक्रबार काठमाडौंमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको समीकरणलाई उनले दलाल पुँजीवादको संज्ञा दिए ।

    खनालले कांग्रेसलाई दलाल पुँजीवादको संज्ञा दिँदै कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गरे । अहिले नेकपा एमालेभित्र भूकम्प गएको उनी बताउँछन् । साथै, उनले नेकपा (एकीकृत समाजवादी) को विकास र बिस्तारलाई रोक्नसक्ने शक्ति कुनै नरहेको जिकिर गरे ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट