images

Oct 05 2024 | २०८१, असोज १९ गते

दोलखामा बाढीः तीन घर बगे, एकजना बेपत्ता

दोलखामा बाढीः तीन घर बगे, एकजना बेपत्ता

एभरेष्ट हेडलाइन्स
शनिबार, असार २२ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, असार २२ २०८१
  • दोलखामा बाढीः तीन घर बगे, एकजना बेपत्ता

    दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने  तीन वटा घर बगेका छन् ।

    images
    images
    images

    शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताइन्।

    वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताइन् । छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशङ्कर–९ डोडाङमा होटल व्यवसाय गर्दै आएकी थिइन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट