Sep 08 2024 | २०८१, भदौ २३ गते

नयाँ सरकार गठनका विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै

नयाँ सरकार गठनका विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै

एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
  • नयाँ सरकार गठनका विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नयाँ सरकार निर्माणका विषयमा छलफल गर्न नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

    images
    images

    बैठक बिहान बस्ने छ । संसद बैठक बस्नुअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो । संसद बैठक बिहान ११ बजे बस्नेछ । दलको बैठक बिहान १० बजे संसद भवन नयाँ वानेश्वरमा बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

    नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट