Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : एमाले 

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : एमाले 

एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
  • प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : एमाले 

    काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

    images
    images

    आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिने निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन् । बर्तौलाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिन एमालेले माग गर्ने निर्णय गरेको बताउँदै सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न समेत आग्रह गरेको बताएका छन् ।

    प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिन पत्र पठाएको प्रसंग उल्लेख गर्दै राजीनामा नदिएर विश्वासको मत लिएमा आफूहरुले विपक्षमा मतदान गर्ने निर्णय गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट