Sep 08 2024 | २०८१, भदौ २३ गते

एमाले सचिवालय बैठक सर्यो

एमाले सचिवालय बैठक सर्यो

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २५ २०८१
  • एमाले सचिवालय बैठक सर्यो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको आजका लागि तोकिएको बैठक बुधबारका लागि सरेको छ 

    images
    images

    सो पार्टीका केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टका अनुसार बैठक यही असार २६ गते बिहान  ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट