images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

आज नेपाल टेलिकमको रिचार्ज सेवा ७ घण्टाको लागि अवरुद्द हुने

आज नेपाल टेलिकमको रिचार्ज सेवा ७ घण्टाको लागि अवरुद्द हुने

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २५ २०८१
  • आज नेपाल टेलिकमको रिचार्ज सेवा ७ घण्टाको लागि अवरुद्द हुने

    काठमाडौँ । आज नेपाल टेलिकमको बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण गर्नु पर्ने भएकाले सात घण्टाका लागि रिचार्ज सेवा अवरुद्ध हुने भएको छ । 

    images
    images
    images

    टेलिकमका अनुसार असार‍ २५ गते राति ११ बजेदेखि २६ गते बिहान ६ बजेसम्म परीक्षण कार्य गरिने भएकाले उक्त अवधिमा ब्यालेन्स रिचार्ज र प्याकेज खरिद  सेवाहरू केही समयका लागि प्रभावित हुनसक्ने भनेको छ । सो समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्न टेलिकमले अनुरोध गरेको छ ।

    उक्त समयमा मोबाइल भ्वाइस, डाटा, एसएमएस एफटीटीएच भ्वाइस, डाटा, आइपीटीभी आदि सेवाहरू यथावत् सञ्चालन हुने टेलिकमले सूचना मार्फत जानकारी गराएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट