Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्वीप

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्वीप

एभरेष्ट हेडलाइन्स
बुधबार, असार २६ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार २६ २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्वीप

    काठमाडौँ । नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ।

    images
    images

    एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।

    एमालेले समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका छन्। एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति गरिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार