Sep 08 2024 | २०८१, भदौ २३ गते

बालुवाटार छाड्दै प्रधानमन्त्री प्रचण्ड, आजै खुमलटार सर्ने 

बालुवाटार छाड्दै प्रधानमन्त्री प्रचण्ड, आजै खुमलटार सर्ने 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २८ २०८१
  • बालुवाटार छाड्दै प्रधानमन्त्री प्रचण्ड, आजै खुमलटार सर्ने 

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार निजी निवास खुमलटार सर्ने भएका छन् ।

    images
    images

    प्रतिनिधिसभामा विश्वासको मत लिइरहेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त नगर्ने पक्कापक्की भएसँगै सरकारी निवास बालुवाटार छाडेर आजै खुमलटार जाने तयारी गरेका हुन् ।

    विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि उनी सिधै खुमलटार जाने प्रधानमन्त्री सचिवालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट