Sep 08 2024 | २०८१, भदौ २३ गते

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

एभरेष्ट हेडलाइन्स
शनिबार, असार २९ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, असार २९ २०८१
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    images
    images

    शनिबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बोलाइएको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस नयाँ सत्ता गठबन्धनको प्रमुख दल हो ।

    बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन बारे छलफल हुने एक नेताले जानकारी दिए । शुक्रबार राति कांग्रेस र नेकपा एमालेका १६६ सांसदको समर्थनसहितको नयाँ प्रधानमन्त्रीमा केपी ओलीलाई नियुक्त गर्न दाबी प्रस्तुत गरिएको छ ।

    राष्ट्रपतिको सचिवालयले आवश्यक अध्ययन गरेर आइतबार नयाँ प्रधानमन्त्री नियुक्त गर्ने संकेत गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट