images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

शेखर-गगन समूहले पनि टुंग्यायो मन्त्रीको नाम, प्रदीपलाई स्वास्थ्य मन्त्रालय 

शेखर-गगन समूहले पनि टुंग्यायो मन्त्रीको नाम, प्रदीपलाई स्वास्थ्य मन्त्रालय 

एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३१ २०८१
  • शेखर-गगन समूहले पनि टुंग्यायो मन्त्रीको नाम, प्रदीपलाई स्वास्थ्य मन्त्रालय 

    काठमाडौं । नेपाली कांग्रेसको शेखर-गगन समूहले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

    images
    images
    images

    समूहले आज छलफल गरेर प्रदीप पौडेल र बद्री पाण्डेको नाम टुंगो लगाएको हो। स्रोतका अनुसार प्रदीप स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नेछन् भने बद्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बन्नेछन् ।

    यसैगरी, रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन्। यता, संस्थापन पक्षले पनि ६ मन्त्रीको नाम टुंगो लगाएको छ। जसअनुसार प्रकाशमान सिंह, आरजु देउवा, रमेश लेखक, एनबहादुर शाही, अजय चौरसिया र दीपक खड्का मन्त्री बन्ने भएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार