Sep 08 2024 | २०८१, भदौ २३ गते

सभामुख घिमिरेले गरे राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल

सभामुख घिमिरेले गरे राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३ २०८१
  • सभामुख घिमिरेले गरे राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल

    काठमाडौँ । सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सभामुख घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग सिंहदरबारमा छलफल गरेका हुन् ।

    images
    images

    सत्ता समीकरण परिवर्तन र प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने विषयमा सभामुखले छलफल गरेको बुझिएको छ ।

    बैठकमा प्रमुख सचेतकहरू सहित उपसभामुख इन्दिरा रानाको पनि सहभागिता छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट