Sep 08 2024 | २०८१, भदौ २३ गते

भक्तपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु

भक्तपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ९ २०८१
  • भक्तपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु

    काठमाडौं । भक्तपुरमा यात्रुबाहक बसले पैदल यात्रीलाई ठक्करदिँदा एक जनाको मृत्यु भएको छ।  

    images
    images

    मंगलबार राति भक्तपुर नगरपालिका– ६ डेकोचा स्थित व्यासीबाट कमलबिनायक तर्फ जाँदै गरेको  बागमती ३ ख ५०८० नं. बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी उपरीक्षक राजन कार्कीले जानकारी दिए। उनको पहिचान खुलेको छैन। 

    ठक्कर दिने बस र बस चालक हेटौंडाका ४५ को अहमद हुसेनलाई प्रहरीले पक्राउ गरेको छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट