Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

प्रधानमन्त्री मन्त्रालयगत योजनाका विषयमा आज सचिवलाई निर्देश गर्दै

प्रधानमन्त्री मन्त्रालयगत योजनाका विषयमा आज सचिवलाई निर्देश गर्दै

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन १५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन १५ २०८१
  • प्रधानमन्त्री मन्त्रालयगत योजनाका विषयमा आज सचिवलाई निर्देश गर्दै

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै छन् ।

    images
    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्री, मन्त्रीको पनि उपस्थिति रहनेछ । प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिएका थिए

    सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए ओलीले प्रधानमन्त्री भएपछि पहिलोपटक यस प्रकारको बैठक भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट