Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

हरि ढकालको तर्क- बिजुली जोड्न जस्तै उद्योगको बक्यौता उठाउन पनि प्रधानमन्त्रीले निर्देशन दिऊन्

हरि ढकालको तर्क- बिजुली जोड्न जस्तै उद्योगको बक्यौता उठाउन पनि प्रधानमन्त्रीले निर्देशन दिऊन्

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २९ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २९ २०८१
  • हरि ढकालको तर्क- बिजुली जोड्न जस्तै उद्योगको बक्यौता उठाउन पनि प्रधानमन्त्रीले निर्देशन दिऊन्

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले उद्योगहरूबाट बिजुलीको अर्बौँ बक्यौता उठाउने कुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका खोजेका छन् ।

    images
    images
    images

    मंगलबार बसेको प्रतिनिधिसभाको तनावपूर्ण बैठकको आकस्मिक समयमा बोल्दै उनले उद्योगीहरूको बिजुलीको लाइन जोड्न निर्देशन दिएजस्तै महशुल उठाउन प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने बताएका छन् । उनले प्रतिपक्षीको आवाज कमजोर नभएको भन्दै भ्रष्टाचारबिरोधी महाअभियानमा रास्वपाले निरन्तर आवाज उठाउने पनि बताएका छन् ।

    यसअघि ढकालले बोल्दा बोल्दै सभामुख घिमिरेले माइक काटिदिएका थिए। करिब २० मिनेटको गलफत्तीपछि पुनस् सांसद ढकालले आफ्ना कुरा राखेका हुन् । अहिले प्रतिनिधिसभा बैठक सहज रुपमा अघि बढेको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार