Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

राष्ट्रियसभा : नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संधोधन) विधेयक पेस

राष्ट्रियसभा : नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संधोधन) विधेयक पेस

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ २ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ २ २०८१
  • राष्ट्रियसभा : नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संधोधन) विधेयक पेस

    काठमाडौँ । ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संधोधन) विधेयक, २०८१ राष्ट्रियसभामा पेस गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गरेका हुन् । 

    images
    images
    images

    विधेयक पेस गर्दै मन्त्री चौरसियाले कानुनी शिक्षालाई स्तरीय र व्यावसायिक बनाउन विधेयक ल्याइएको बताए। “कानुनी शिक्षालाई स्तरीय र व्यावसायिक बनाउन उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन, अध्यापन गराउने र पाठ्यक्रम निर्धारण गर्नेलगायत उद्देश्यसहितको यो विधेयक सभासमक्ष पेस गर्दछु”, उनले भने ।  

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट