Sep 19 2024 | २०८१, असोज ३ गते

रास्वपामा महामन्त्रीकै हैसियतमा काम गर्न पाउँ भन्दै मुकुल ढकालले दिए पुनरावेदन 

रास्वपामा महामन्त्रीकै हैसियतमा काम गर्न पाउँ भन्दै मुकुल ढकालले दिए पुनरावेदन 

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १६ २०८१
  • रास्वपामा महामन्त्रीकै हैसियतमा काम गर्न पाउँ भन्दै मुकुल ढकालले दिए पुनरावेदन 

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट आफूलाई हटाउने निर्णय बदरको माग राखेर मुकुल ढकालले पुनरावेदन दिएका छन् ।

    images
    images

    आफूलाई हटाउने निर्णय दलसम्बन्धी कानून र पार्टीको विधान बमोजिम नरहेको दाबीसहित रास्वपामा ढकालले पुनरावेदन दिएका हुन् ।

    ‘‘पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गर्नेगरी भएको मिति २०८१/०३/२५ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साविक बमोजिमकै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने बातावरण मिलाइपाउँ’, उनको दिवेदनमा भनिएको छ ।

    महामन्त्रीको हस्ताक्षर बिना सभापतिले मात्र कुनै पनि पदाधिकारी हटाउने निर्णय गर्न नसक्ने पनि दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट