Aug 12 2026 | २०८३, साउन २७ गते

मधेसी पार्टीहरुई विगतमा भएका सम्झौताहरुको कार्यान्वयन त्रिनेत्रको ध्यानाकर्षण 

मधेसी पार्टीहरुई विगतमा भएका सम्झौताहरुको कार्यान्वयन त्रिनेत्रको ध्यानाकर्षण 

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १६ २०८१
  • मधेसी पार्टीहरुई विगतमा भएका सम्झौताहरुको कार्यान्वयन त्रिनेत्रको ध्यानाकर्षण 

    काठमाडौं । नेपाल सरकार र मधेशी पार्टीहरुविच विगतमा भएका सम्झौताहरुको कार्यान्वयनमा देखिएको ढिलाई भएको भन्दै मधेसी जन जागरण अभियानले गम्भीर  ध्यानाकर्षण गराएको छ । आज काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गर्दै मधेसी सबै दलहरुलाई ध्यानकर्षण गराएको हो। 

    images

    नेपाल सरकार र मधेशी पार्टीहरुविच विगतमा भएका सम्झौताहरुको छिटो कार्यान्वय गर्नु पर्ने मधेस जन जागरण अभियानका संयोजक रंजीत कुमार झाले बताए। यस अघि मधेसका सबै दलहरुलाई पटक पटक ज्ञापन पत्र बुझाउदा पनि उदासीनता देखिएको उनको भनाई थियो।

    २०६३ माघ १६ देखि २०७५ असार २८ सम्म भएको सम्झौतालाई कार्यन्वयन गर्नु पर्ने उनले माग गरे। जुन बुद्धाहरु अहिले पनि अधुरो छ। मधेसी दलले सधै सत्ताको लागि मात्र सम्झौता गरेको छ। उनले भने, ‘जनता पटि माया नै देखिएको छैन, सत्ताको लागि जुट्ने सत्ताको लागि फुट्ने काम मात्र भएको छ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट