Sep 17 2024 | २०८१, असोज १ गते

सुपरमाई हाईड्रोपावरले १३.६३ प्रतिशत बोनस दिने

सुपरमाई हाईड्रोपावरले १३.६३ प्रतिशत बोनस दिने

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १८ २०८१
  • सुपरमाई हाईड्रोपावरले १३.६३ प्रतिशत बोनस दिने

    काठमाडौँ । सुपरमाई हाईड्रोपावर लिमिटेडले १३.६३ प्रतिशत लाभांश दिने भएको छ ।

    images
    images

    कम्पनीले आर्थिक वर्ष २०८०–८१ को खुद मुनाफाबाट सेयरधनीहरुलाई नगद र शेयर बोनस दिने भएको हो ।

    कम्पनीका सचिव दिनेश कुमार बर्तौलाका अनुसार कम्पनीको चुक्ता पुँजीको ७ प्रतिशत अर्थात ३ करोड ५० लाख रुपैयाँ बराबरको बोनस शेयर दिने भएको हो ।

    यस्तै, करसहित ५.६३ प्रतिशत अर्थात २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद लाभांश दिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार