Sep 17 2024 | २०८१, असोज १ गते

काठमाडौंको सुन्दरीजलमा एक युवतीको शव फेला 

काठमाडौंको सुन्दरीजलमा एक युवतीको शव फेला 

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २० २०८१
  • काठमाडौंको सुन्दरीजलमा एक युवतीको शव फेला 

    काठमाडौँको सुन्दरीजलमा एक युवतीको शव परेको छ। सुन्दरीजलको खोला किनारको चेपमा शव फेला परेको हो।

    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सुन्दरीजलको खोला किनारको चेपमा शव रहेको भन्ने जानकारी पाएपछि अहिले प्रहरी टोली घटनास्थलतर्फ गएको बताइएको छ। थप खबर आउन बाँकी छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार