Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन : रास्वपा

उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन : रास्वपा

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २५ २०८१
  • उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन : रास्वपा

    काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताएका छन् ।

    images
    images
    images

    मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै आजका सहजताका लागि काम गरे भोलि समस्या हुने चेतावनी दिए ।  उनले राजनीतिक दलबिच सल्लाह गरेर लोकतन्त्र मारिने काम हुँदै गएको भन्दै उनले कुनै परिषदमा बहुमत नपुग्ने नाममा उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य नहुने बताए ।  

    ‘एक वर्ष वा दुई वर्ष तपाईंले जित्नुहोला स्मरण रहोस् तपाइहरू आफैले खनेको खाल्डोमा तपाइहरू पर्नुहुनेछ स्मरण रहोस्‚’ उनले भने‚‘के नेपाली लोकतन्त्र यति कमजोर हो । लोकतन्त्रको हुर्मत लिने हो ?’ उनले सङ्ख्या र सत्ता शक्तिको नाममा राज्य चलाउने हो भने जनताको सार्वभौम सत्ता अघि कोही पनि नटिक्ने बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट