images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

उपसभामुख राना रूसी महासङ्घ प्रस्थान

उपसभामुख राना रूसी महासङ्घ प्रस्थान

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज १ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज १ २०८१
  • उपसभामुख राना रूसी महासङ्घ प्रस्थान

    काठमाडौँ । उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने सिलसिलामा आज संयुक्त अरब इमिरे्सको दुवईतर्फ प्रस्थान गरेकी छन् । त्यहाँबाट राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्नेछ । 

    images
    images
    images

    रूसी महासङ्घ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उनले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभामुखको निजी सचिवालयले जनाएको छ । उनी असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार