Sep 20 2024 | २०८१, असोज ४ गते

सिंहलाई कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी

सिंहलाई कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ४ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ४ २०८१
  • सिंहलाई कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेसँगै उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह कार्यकारी प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शुक्रबार बिहान अमेरिका प्रस्थान गरेका थिए । उनी अमेरिका प्रस्थान गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहको जिम्मेवारी तोकेका हुन् ।

    images
    images

    प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने छन् । उनी आगामी असोज १४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार