images

Nov 13 2024 | २०८१, कात्तिक २८ गते

images

सडकपेटीमा सिमेन्ट राख्‍ने निर्माण कम्पनीलाई महानगरले तिरायो जरिबाना

सडकपेटीमा सिमेन्ट राख्‍ने निर्माण कम्पनीलाई महानगरले तिरायो जरिबाना

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २५ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २५ २०८१
  • सडकपेटीमा सिमेन्ट राख्‍ने निर्माण कम्पनीलाई महानगरले तिरायो जरिबाना

    काठमाडौँ । सडकपेटीमा सिमेन्ट बालुवा राखेको भन्दै काठमाडौँ महानगरपालिकाले निर्माण कम्पनीलाई जरिबाना तिराएको छ।

    images
    images
    images

    महानगरले वडा नम्बर ३२ कोटेश्वरको सरस्वती युवा क्लब निर्माणको क्रममा सार्वजनिक पेटीमा सिमेन्ट बालुवा राखेकाले फाल्गुनन्द निर्माण सेवालाई १० हजार रुपैयाँ तिराएको महानगरले जनाएको छ।

    महानगर प्रहरीले शनिबार निर्माण कम्पनीलाई जरिबानामा तिराएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट