Feb 06 2025 | २०८१, माघ २४ गते

images
images

सुनको मूल्य तोलामा एक हजारले गिरावट

सुनको मूल्य तोलामा एक हजारले गिरावट

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस १६ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस १६ २०८१
  • सुनको मूल्य तोलामा एक हजारले गिरावट

    काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ ।

    images
    images
    images

    आज सुन प्रतितोलामा रू एक हजारले घटेर रू एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा पनि प्रतितोला रू ३० ले गिरावट भएको छ ।  

    आज प्रतितोला चाँदी रू एक हजार सात सय ६५ मा कारोबार भएको छ । सोही परिमाणको चाँदी सोमबार रू एक हजार सात सय ९५ मा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट