दाङ–२ बाट एमालेले शंकर पोखरेलको नाम प्रत्यक्ष उम्मेदवारका लागि एकल सिफारिस
दाङ–२ बाट एमालेले शंकर पोखरेलको नाम प्रत्यक्ष उम्मेदवारका लागि एकल सिफारिस
काठमाडौँ - प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट दाङ क्षेत्र नम्बर २ ले महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ।
आइतबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए।
यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो।