Aug 12 2026 | २०८३, साउन २७ गते

प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस समितिको नेतृत्व स्वर्णिम वाग्लेलाई

प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस समितिको नेतृत्व स्वर्णिम वाग्लेलाई

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २० २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २० २०८२
  • प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस समितिको नेतृत्व स्वर्णिम वाग्लेलाई

     काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार बसेको ५८औं केन्द्रीय
    समिति बैठकले समायोजन तथा निर्वाचन केन्द्रित दुईवटा उपसमिति गठन गर्ने निर्णय गरेको छ।

    images

    प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

    उक्त उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिइएको झाले बताए। उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट