Aug 12 2026 | २०८३, साउन २७ गते

च्यासलमा एमाले सचिवालय बैठक सुरु, राष्ट्रियसभा निर्वाचन मुख्य एजेन्डा

च्यासलमा एमाले सचिवालय बैठक सुरु, राष्ट्रियसभा निर्वाचन मुख्य एजेन्डा

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २२ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २२ २०८२
  • च्यासलमा एमाले सचिवालय बैठक सुरु, राष्ट्रियसभा निर्वाचन मुख्य एजेन्डा

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो । 

    images


    बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ ।  राष्ट्रियसभामा तालमेल गर्नेबारे कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच निरन्तर छलफल भए पनि तिनै दल कुनै टुङ्गोमा पुग्न सकेका छैनन् । 


    नेताहरूको कार्यविभाजनबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।  देश निर्वाचनतर्फ उन्मुख रहेकोले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने एमालेको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट