Aug 12 2026 | २०८३, साउन २७ गते

भदौ २३–२४ घटनाबारे मेयर बालेनको लिखित जबाफ, आयोगको बयान प्रक्रिया अन्तिम चरणमा

भदौ २३–२४ घटनाबारे मेयर बालेनको लिखित जबाफ, आयोगको बयान प्रक्रिया अन्तिम चरणमा

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २२ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २२ २०८२
  • भदौ २३–२४ घटनाबारे मेयर बालेनको लिखित जबाफ, आयोगको बयान प्रक्रिया अन्तिम चरणमा

    काठमाडौं- महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते घटनाको जाँचबुझ आयोगलाई लिखित जबाफ बुझाएका छन्।

    images

    आयोगले प्रश्नहरू पठाएपछि शाहले पनि लिखित जबाफ पेस गरेको आयोग प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।

    उनका अनुसार आयोगले बयान लिने काम लगभग सकिसकेको छ।

    पछिल्लो समय जेनजी प्रतिनिधिहरूको पनि बयान लिएको थियो।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल लगायतको बयान लिएको छ। आयोगले १५० जना भन्दा बढी व्यक्तिहरूको बयान लिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट