Aug 12 2026 | २०८३, साउन २७ गते

लिङ्देन र देउवाबीच राजनीतिक भेटवार्ता

लिङ्देन र देउवाबीच राजनीतिक भेटवार्ता

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २३ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २३ २०८२
  • लिङ्देन र देउवाबीच राजनीतिक भेटवार्ता

    काठमाडौँ छ।-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका

    images

    सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

    राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देन र सभापति देउवाबीच आज भेटवार्ता भएको हो।

    पृथ्वी जयन्तीको अवसरमा राप्रपाले गर्ने चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेका थिए।

    त्यस अवसरमा आसन्न चुनाव र समसामयिक राजनीतिका विभिन्न विषयमा कुराकानी भएको श्रेष्ठको भनाइ 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट