Aug 12 2026 | २०८३, साउन २७ गते

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज अपराह्न सानेपामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज अपराह्न सानेपामा

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस २४ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस २४ २०८२
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज अपराह्न सानेपामा

    काठमाडौ - नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

    images

    मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार अपराह्न ४ बजे बस्ने गरी बैठक आह्वान भएको हो।

    बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। 

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त वक्तव्य जारी गरेर विशेष महाधिवेशन आह्वान गरेपछि पहिलो पटक केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान भएको हो।

    आज बिहान नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेका थिए। उनले विशेष महाधिवेशनलाई संकल्प महाधिवेशनमा रूपान्तरण गर्न लचक हुन सभापतिलाई आग्रह गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट