Aug 12 2026 | २०८३, साउन २७ गते

एमाले केन्द्रीय कमिटी बैठक पुस २६ देखि, पोलिटब्युरो र स्थायी कमिटी गठन मुख्य एजेन्डा

एमाले केन्द्रीय कमिटी बैठक पुस २६ देखि, पोलिटब्युरो र स्थायी कमिटी गठन मुख्य एजेन्डा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २५ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २५ २०८२
  • एमाले केन्द्रीय कमिटी बैठक पुस २६ देखि, पोलिटब्युरो र स्थायी कमिटी गठन मुख्य एजेन्डा

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शनिबारदेखि बस्दैछ । ११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६,२७ र २८ गतेलाई तय गरेको थियो । 

    images


    सोही निर्णयअनुसार शनिबारबाट दोस्रो केन्द्रीय कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । 

    अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुने छ । 
    बैठकले फागुन २१ को निर्वाचन तयारीलगायतका विषयमा छलफल गर्नुका साथै केन्द्रीय कमिटी सदस्यको मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्ने छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट