Aug 12 2026 | २०८३, साउन २७ गते

देउवाले संस्थापन समूहले बोलायो आकस्मिक बैठक

देउवाले संस्थापन समूहले बोलायो आकस्मिक बैठक

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २८ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २८ २०८२
  • देउवाले संस्थापन समूहले बोलायो आकस्मिक बैठक

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो समूहको आकस्मिक बैठक बोलाएका छन् । 

    images


    देउवाले सोमबार अपराह्न ३ बजेका लागि महाराजगन्जस्थित निवासमा आकस्मिक बैठक बोलाएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 

    बैठकमा विशेष महाधिवेशन पक्षधरले बहुमत पुर्‍याएपछि संस्थापन समूहको रणनीति के रहने भन्नेबारे छलफल हुने बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट