Aug 12 2026 | २०८३, साउन २७ गते

प्रधानमन्त्री जवाफदेही बनेको खोइ?" — सभामुखको आसन अगाडि श्रम संस्कृति पार्टीको विरोध

प्रधानमन्त्री जवाफदेही बनेको खोइ?" — सभामुखको आसन अगाडि श्रम संस्कृति पार्टीको विरोध

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ४ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ४ २०८३
  • प्रधानमन्त्री जवाफदेही बनेको खोइ?" — सभामुखको आसन अगाडि श्रम संस्कृति पार्टीको विरोध

    काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले सदनभित्रै विरोध प्रदर्शन गरेका छन् ।

    images


    सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै उक्त पार्टीका सांसदहरू आफ्नो आसनबाट उठेर सभामुखको आसन अगाडि आइ विरोधमा उभिएका हुन् ।


    सांसदहरूले हातमा पर्चा लिएर "प्रधानमन्त्री जवाफदेही बनेको खोइ?" भन्ने नारासहित विरोध जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट