Aug 12 2026 | २०८३, साउन २७ गते

"बाँदरलाई सलामी नभए मलामी" — राईको अभिव्यक्तिमा सांसद तामाङको आपत्ति

"बाँदरलाई सलामी नभए मलामी" — राईको अभिव्यक्तिमा सांसद तामाङको आपत्ति

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ४ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ४ २०८३
  • "बाँदरलाई सलामी नभए मलामी" — राईको अभिव्यक्तिमा सांसद तामाङको आपत्ति

    काठमाडौं । रास्वपाकी सांसद आशिका तामाङले प्रतिनिधिसभा बैठकमा श्रम संस्कृतिका सांसद धुव्रराज राईले बाँदरलाई सलामी दिनुपर्ने माग राखेपछि आपत्ति जनाएकी छन् ।

    images

    सोमबारको प्रतिनिधिसभा बैठकमा राईले बाँदरलाई मानुपर्ने धारणा राखेपछि रास्वपा सांसद आशिका तामाङले आपत्ति जनाएकी हुन् ।

    ‘बाँदर, बँदेललले जनतालाई दुःख दिइरहेको छ ।

    यसलाई रोक्ने नीति कार्यक्रम कस्तो बनाउँदै छौँ,” राईले भने, “आज बाँदरलाई सलामी देऊ नभए मलामी देउ भनेर जनताले भनिरहेका छन् ।’सो विषयमा नियमापत्ति गर्दै सांसद तामाङले ‘बाँदरालाई मार्न पाउनुपर्छ’ भन्ने शब्द हटाउन माग गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट