Aug 12 2026 | २०८३, साउन २७ गते

प्रधानमन्त्री शाहको आह्वानमा मन्त्रिपरिषद् बैठक — दिउँसो ४ बजे

प्रधानमन्त्री शाहको आह्वानमा मन्त्रिपरिषद् बैठक — दिउँसो ४ बजे

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ५ २०८३
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ५ २०८३
  • प्रधानमन्त्री शाहको आह्वानमा मन्त्रिपरिषद् बैठक — दिउँसो ४ बजे

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज मंगलबार दिउँसो ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

    images

    प्रधानमन्त्री सचिवालयका अनुसार उक्त बैठकमा समसामयिक विषयहरू, सरकारका कामकारबाही तथा अन्य महत्त्वपूर्ण विषयमा छलफल हुने जानकारी दिइएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट