Aug 12 2026 | २०८३, साउन २७ गते

संसदीय सुनुवाइ समितिद्वारा डा. शर्मा प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदित

संसदीय सुनुवाइ समितिद्वारा डा. शर्मा प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदित

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ५ २०८३
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ५ २०८३
  • संसदीय सुनुवाइ समितिद्वारा डा. शर्मा प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदित

    काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि डा. मनोजकुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । सोमबार बसेको समितिको बैठकले उनको नाम सर्वसम्मत रूपमा पारित गरेको हो ।

    images

    संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि शर्मा अब राष्ट्रपतिबाट शपथ ग्रहण गरी सर्वोच्च अदालतको नेतृत्व सम्हाल्नेछन् । प्रधानन्यायाधीशको पदमा उनले ६ वर्ष कार्यकाल पूरा गर्नेछन् र २०८९ वैशाखसम्म सर्वोच्च अदालतको नेतृत्वमा रहनेछन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट