Aug 12 2026 | २०८३, साउन २७ गते

प्रधानमन्त्री बालेनको तर्फबाट संसदमा दुई विधेयक प्रस्तुत, कानुनमन्त्री गौतमले पेस गरिन्

प्रधानमन्त्री बालेनको तर्फबाट संसदमा दुई विधेयक प्रस्तुत, कानुनमन्त्री गौतमले पेस गरिन्

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ६ २०८३
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ६ २०८३
  • प्रधानमन्त्री बालेनको तर्फबाट संसदमा दुई विधेयक प्रस्तुत, कानुनमन्त्री गौतमले पेस गरिन्

    काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को तर्फबाट दुईवटा महत्त्वपूर्ण विधेयक प्रस्तुत भएका छन्। उनको प्रतिनिधित्व गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले बुधबारको प्रतिनिधिसभा बैठकमा सो विधेयकहरू औपचारिक रूपमा पेस गरिन्।

    images

    संसदमा प्रस्तुत विधेयकहरूमा 'प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३' र 'मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३' रहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट