Aug 12 2026 | २०८३, साउन २७ गते

संविधान संशोधन बहसपत्रका लागि कार्यदलको छलफल सुरु

संविधान संशोधन बहसपत्रका लागि कार्यदलको छलफल सुरु

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ७ २०८३
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ७ २०८३
  • संविधान संशोधन बहसपत्रका लागि कार्यदलको छलफल सुरु

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न विभिन्न राजनीतिक व्यक्तित्वसँग छलफल सुरु गरेको छ।

    images

    आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा कार्यदलले संविधान संशोधनका विषयमा सुझाव संकलन गर्ने उद्देश्यले राजनीतिक व्यक्तित्वहरूसँग व्यक्तिगत छलफल गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट