Aug 12 2026 | २०८३, साउन २७ गते

प्रतिपक्षको वेल घेराउबीच सभामुखले सदन चलाए, प्रधानमन्त्रीले प्रश्नोत्तरमा इन्कार गरे

प्रतिपक्षको वेल घेराउबीच सभामुखले सदन चलाए, प्रधानमन्त्रीले प्रश्नोत्तरमा इन्कार गरे

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ७ २०८३
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ७ २०८३
  • प्रतिपक्षको वेल घेराउबीच सभामुखले सदन चलाए, प्रधानमन्त्रीले प्रश्नोत्तरमा इन्कार गरे

    काठमाडौं । प्रतिपक्षी दलहरूको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले बिहीबार प्रतिनिधिसभा बैठक सञ्चालन गरेका छन्।

    images

    प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्नोत्तर गर्न माग गर्दै नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बैठकमा अवरोध गरेका थिए। विरोधबीच सभामुख अर्यालले बैठक सञ्चालन थालेपछि प्रतिपक्षी दलका सांसदहरूले वेल घेराउ गरे।

    अवरोधपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरी प्रधानमन्त्री शाहसँग भेट गर्न पुगेका थिए। तर प्रधानमन्त्री शाहले प्रश्नोत्तरका लागि इन्कार गर्दै पछि कुनै बेला सदनमा आउने जवाफ फर्काएका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट