Aug 12 2026 | २०८३, साउन २७ गते

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन, प्रतिपक्षी दलको विरोध

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन, प्रतिपक्षी दलको विरोध

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १७ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १७ २०८३
  • प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन, प्रतिपक्षी दलको विरोध

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न थालेका छन् । प्रधानमन्त्री शाहले संसद् बैठकमा उपस्थित भएर जवाफ नदिएको भन्दै विपक्षी दलहरूले आवाज उठाउँदै आएका थिए ।

    images

    बैठकको सुरुमै सभामुख सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई बोल्न समय दिएका थिए । प्रधानमन्त्रीले रोष्ट्रममा गएर आफूलाई प्रश्न सोध्न आग्रह गरे । त्यसपछि सभामुखले प्रत्येक दललाई दुई मिनेट समय दिएका हुन् । तर, प्रतिपक्षी दलहरुले यसमा नियमापत्ति गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट