Aug 12 2026 | २०८३, साउन २७ गते

नयाँ दिल्लीमा रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

नयाँ दिल्लीमा रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २० २०८३
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २० २०८३
  • नयाँ दिल्लीमा रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

    काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच भेटवार्ता भएको हो । 

    images

    भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सभापति लामिछानेसँग भेटवार्ता भएको जानकारी दिएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट