Aug 12 2026 | २०८३, साउन २७ गते

परराष्ट्र मन्त्री खनाल जेठ २२ गते भारत प्रस्थान गर्दै — जयशंकरसँग व्यापार, ऊर्जा र द्विपक्षीय सम्बन्धमा वार्ता हुने

परराष्ट्र मन्त्री खनाल जेठ २२ गते भारत प्रस्थान गर्दै — जयशंकरसँग व्यापार, ऊर्जा र द्विपक्षीय सम्बन्धमा वार्ता हुने

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ २१ २०८३
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ २१ २०८३
  • परराष्ट्र मन्त्री खनाल जेठ २२ गते भारत प्रस्थान गर्दै — जयशंकरसँग व्यापार, ऊर्जा र द्विपक्षीय सम्बन्धमा वार्ता हुने

    काठमाडौँ -परराष्ट्र मन्त्री शिशिर खनाल जेठ २२ गते शुक्रबार भारत प्रस्थान गर्ने भएका छन्। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणमा तीन दिने भ्रमणका लागि खनाल नयाँ दिल्ली जान लागेका हुन्। भ्रमणका क्रममा खनालले भारतीय विदेश मन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

    images

    वार्तामा व्यापार, लगानी, दुई देशका सम्पर्क र सञ्जाल विस्तार, उर्जा लगायतका विषयमा छलफल हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रमण लगत्तै हुन लागेको खनालको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। खनाल जेठ २४ गते नेपाल फर्कनेछन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट