Aug 12 2026 | २०८३, साउन २७ गते

अर्थमन्त्रीमाथि संसदीय छानबिन गर्न शाहीको माग

अर्थमन्त्रीमाथि संसदीय छानबिन गर्न शाहीको माग

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २५ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २५ २०८३
  • अर्थमन्त्रीमाथि संसदीय छानबिन गर्न शाहीको माग

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सोमबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि कडा प्रहार गर्दै कोरला र रसुवागढी नाकाबाट कर छलीका गाडीहरू प्रवेश गर्नुअघि नै करका दरहरूको गोप्य सूचना चुहिएको आरोप लगाए र यस्तो सूचना अर्थमन्त्रीबाहेक अरू कसैलाई थाहा हुन नसक्ने भन्दै उनीमाथि राजद्रोहको मुद्दा चलाउनुपर्ने माग गरे।

    images

    शाहीले सरकारले आफैं बनाउने छानबिन समितिको औचित्य नरहेको बताउँदै संसदीय छानबिन समिति गठन गर्नुपर्ने जोड दिए र भदौ २३-२४ को जनआन्दोलनलाई सम्झाउँदै संसदप्रति सरकार जवाफदेही हुनैपर्ने चेतावनी दिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट