Aug 12 2026 | २०८३, साउन २७ गते

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २५ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २५ २०८३
  • प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

    काठमाडौँ । विपक्षी दलहरूको लगातार अवरोधपछि प्रतिनिधिसभा बैठक सोमबार सूचना टाँसेर मंगलबारसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए तर सो समय सकिँदा पनि बैठक सञ्चालन हुन नसक्दा अन्ततः सूचना टाँसेर स्थगित गर्नुपरेको हो।

    images

    प्रधानमन्त्री बालेन शाहले 'नेपालले पनि भारतको जग्गा मिचेको रहेछ' भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले उक्त अभिव्यक्तिको प्रमाण पेस गर्न वा रेकर्डबाट हटाउन माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परराष्ट्र मन्त्रालयले यस विषयमा स्पष्टीकरण दिइसकेको र आवश्यक परे परराष्ट्र मन्त्रीले थप प्रष्ट पार्ने बताए पनि विपक्षी दलहरूले आफ्नो अडान नछाड्दा बैठक सञ्चालन हुन सकेको छैन

    samsa-1780908369-768x1139.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट