images

Sep 30 2026 | २०८३, असोज १४ गते

फिफा विश्वकप २०२६ : अष्ट्रेलियाको विजयी सुरुवात, टर्कीलाई २-० ले पराजित

फिफा विश्वकप २०२६ : अष्ट्रेलियाको विजयी सुरुवात, टर्कीलाई २-० ले पराजित

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ३१ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ३१ २०८३
  • फिफा विश्वकप २०२६ : अष्ट्रेलियाको विजयी सुरुवात, टर्कीलाई २-० ले पराजित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अष्ट्रेलियाले शानदार सुरुवात गरेको छ । आइतबार सम्पन्न खेलमा अष्ट्रेलियाले टर्कीलाई २-० गोलको अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्साहजनक शुरुवात गरेको हो ।

    अष्ट्रेलियाको जितमा खेलको २७ औं मिनेटमा कोनर मेटकाल्फेले र ७५ औं मिनेटमा नेस्टोरी इरानकुन्डाले गोल गरे।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट